भक्तपुरमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु, चालक फरार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
भक्तपुरमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु, चालक फरार

सारांश

  • भक्तपुर ।
  • बिहिवार राति भक्तपुर चारदोबाटोमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिंदा मृत्यु भएको छ ।
  • भक्तपुर चारदोबाटो स्थित सडकखण्डमा नयाँ ठिमीबाट गठ्ठातर्फ जाँदै गरेको नम्बर नखुलेको निलो रंगको निशान मिनी ट्रकले बाटो काटदै गरृको पैदल यात्रीलाई हानेको थियो ।

भक्तपुर । बिहिवार राति भक्तपुर चारदोबाटोमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिंदा मृत्यु भएको छ । भक्तपुर चारदोबाटो स्थित सडकखण्डमा नयाँ ठिमीबाट गठ्ठातर्फ जाँदै गरेको नम्बर नखुलेको निलो रंगको निशान मिनी ट्रकले बाटो काटदै गरृको पैदल यात्रीलाई हानेको थियो ।

ट्रकको ठक्करबाट भक्तपुर सूर्यविनायक बालकोटका ६३ बर्षिया मिथिलेष उपाध्यायको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भिर घाईते भई उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा आज बिहानै मृत्यु भएको हो ।

ठक्कर दिने मिनी ट्रक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
खानेपानी योजना अधुरै
खानेपानी योजना अधुरै
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
सहमति नभए एमालेले भोटिङबाट मुख्यमन्त्री छान्ने
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने

तपाईंले छुटाउनुभयो कि?