‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले भारतमा जारी निर्वाचनमा आफूहरुको सद्भाव भारतीय जनता पार्टी (भाजपा) प्रति भएको खुलासा गरेका छन् ।
  • पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता सुमनले यस्तो बताएका हुन् ।

काठमाडौं, ४ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले भारतमा जारी निर्वाचनमा आफूहरुको सद्भाव भारतीय जनता पार्टी (भाजपा) प्रति भएको खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता सुमनले यस्तो बताएका हुन् । उनले भने,‘भारतीय नेताहरुलाई हामीले चुनाव जिताउन त सक्दैनौं । तर, हाम्रो सद्भाव र सदिक्षा भाजपा नेताहरुले जितुन् भन्ने नै हो ।’ सुमनले भाजपाका नेताहरुप्रति शुभेच्छा व्यक्त गरे । भारतको निर्वाचनबाट नेपालले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?