आज सुनको भाउ कतिले बढ्यो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३०, २०७७
|
|
२० पटक हेरिएको
Shares
आज सुनको भाउ कतिले बढ्यो ?

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य सामान्य अंकले बढेको छ ।
  • सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य सामान्य अंकले बढेको छ । सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतबार ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार १५० रुपैयाँ कारोबार भएको छ । यसैगरी, चाँदी आज प्रतितोला १२ सय ७५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?