भक्तपुर नगरपालिका प्रदेश ३ मा नेमकिपा अग्रस्थान मा
सारांश
- ३०९२ मत ल्याइ भक्तपुर बाट उठेका नेमकिपा का मेयर सुनिल प्रजापती अग्रस्थान मा छन ।
- उपमेयर मा पनि नेमकिपा कै राजनएे जोशी ३०९१ मत ल्याइ अग्र स्थान मा हुनुहुन्छ ।
- यसै गरी कँग्रेसका मेयर तर्फ १०२४ मत ल्याइ नेमकिपा लाई पछ्छ्याउदै छन् ।
३०९२ मत ल्याइ भक्तपुर बाट उठेका नेमकिपा का मेयर सुनिल प्रजापती अग्रस्थान मा छन । उपमेयर मा पनि नेमकिपा कै राजनएे जोशी ३०९१ मत ल्याइ अग्र स्थान मा हुनुहुन्छ । यसै गरी कँग्रेसका मेयर तर्फ १०२४ मत ल्याइ नेमकिपा लाई पछ्छ्याउदै छन् । उपमेयर पनि ९९९ मत ल्याइ नेमकिपा लाई पछ्छ्याउदै छन् । एमाले का मेयर बिष्णु शुवाल ६०५ मत ल्याइ कंग्रेस् लाई पछ्छ्याउदै छन् भने उपमेयर कृष्णमाया पनि ६९७ मत ल्याइ कंग्रेस लाई पछ्छ्याइ रहेकी छन् । मवोबादी का मेयर सत्यलाल मुल ३५० मत ल्याइ एमाले का बिष्णु शुवाल लाई पछ्छ्याइ रहेको देखिन्छ । भने माओवादी कै उपमेयर ईन्द्रमाया सुवाल ६३० मत ल्याइ एमाले कि कृष्णमाया लाई पछ्छ्याइरहेका छन् । यसै गरी रा.प्र.पा का मेयर रविकृष्ण श्रेष्ठ २५३ मत ल्याइ माओवादी का मेयर सत्यलाल मुल लाई पछ्छ्याइरहेका छन् ।
प्रतिक्रिया