भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी

सारांश

  • नयाँदिल्ली- माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएको भन्दै भारतले अघोषित नाकाबन्दी शुरु गरेको छ ।
  • दुई वर्ष अघि नेपालमा पनि भारतले यसैगरी अघोषित नाकाबन्दी गरेको थियो ।
  • भारत र माल्दिभ्सबीच चिसोपना आएपछि नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा पठाउँदै आएको दैनिक उपभोग्य सामग्रीमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

नयाँदिल्ली- माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएको भन्दै भारतले अघोषित नाकाबन्दी शुरु गरेको छ । दुई वर्ष अघि नेपालमा पनि भारतले यसैगरी अघोषित नाकाबन्दी गरेको थियो । भारत र माल्दिभ्सबीच चिसोपना आएपछि नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा पठाउँदै आएको दैनिक उपभोग्य सामग्रीमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ ।

भारतले गहुँको पिठो पठाउन छोडेको छ । माल्दिभ्सले आवश्यक पर्ने सबै खाद्य सामग्री भारतबाट आयात गर्दै आएको छ । चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ । माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Narbahadur Gharti

    fuck you india

    Comment Author

    Daimond Dhakal

    Bharat chor ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालमेलले कांग्रेसमा फेरि विवाद
तालमेलले कांग्रेसमा फेरि विवाद
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति
डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति
अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी
अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड