भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

सारांश

  • काठमाडौं।
  • भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कँदैछन्।
  • भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन्।

काठमाडौं। भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कँदैछन्। भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन्। उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन्।

भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन्। जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?