भारुको साटन गएको नेपाली टोली रित्तै आयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
भारुको साटन गएको नेपाली टोली रित्तै आयो

सारांश

  • प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ ।
  • नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको खबर आजको नागरिकमा छ ।
  • नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख र २ जना विज्ञसहितको टोली बुधबार भारत गएको थियो ।

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ ।

नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको खबर आजको नागरिकमा छ ।

नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख र २ जना विज्ञसहितको टोली बुधबार भारत गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
यी प्रदेशमा भारी वर्षाको सम्भावना
एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन
एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन
झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप
झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

तपाईंले छुटाउनुभयो कि?