तरकारी र फलफूल आयात कम गरिनेछ : मन्त्री महत

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
२० पटक हेरिएको
Shares
तरकारी र फलफूल आयात कम गरिनेछ  : मन्त्री महत

सारांश

  • काठमाडौँ ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे ।

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे । उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरे ।

मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे । विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उनले जानकारी गराए ।

विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा महतले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या
सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
गुगलमा ‘इडियट’ खोज्दा ट्रम्पका फोटा !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?