भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै

सारांश

  • नेपालगञ्ज, २६ भदौ ।
  • सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ भवनको निर्माण कार्य दु्रत गतिमा भइरहेको छ ।
  • नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठाँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेन्टर भवनको निर्माणलाई तीव्रता दिइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ  प्रधानमन्त्री देउवा
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ प्रधानमन्त्री देउवा
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
सर्वोच्चको फैसलाः एनसेललाई १८ अर्ब कर छुट
सर्वोच्चको फैसलाः एनसेललाई १८ अर्ब कर छुट
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने

तपाईंले छुटाउनुभयो कि?