भोजपुरमा नेपाली कांग्रेस अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
भोजपुरमा नेपाली कांग्रेस अगाडि

सारांश

  • भोजपुर, मंसिर २१ – प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझि २८७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।
  • प्रारम्भिक मतगणनाअनुसार उहाँका प्रतिस्पर्धि वाम गठबन्धनका उम्मेदवार सुदन किरातीको २२२ मत ल्याउनु भएको छ ।

भोजपुर, मंसिर २१ – प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझि २८७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । प्रारम्भिक मतगणनाअनुसार उहाँका प्रतिस्पर्धि वाम गठबन्धनका उम्मेदवार सुदन किरातीको २२२ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?