दीपक मनाङेले सपथ लिन नपाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
दीपक मनाङेले सपथ लिन नपाउने

सारांश

  • काठमाडौं ।
  • गतसाता जेलबाट छुटेका गुण्डानाईके राजीव गुरुङ नाम भएका दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहण पाउँ भन्दे निवेदन दिएका छन्।
  • मनाङेको निवेदन दर्ता भएपनि उनले सपथ लिन पाउने छैनन् ।

काठमाडौं । गतसाता जेलबाट छुटेका गुण्डानाईके राजीव गुरुङ नाम भएका दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहण पाउँ भन्दे निवेदन दिएका छन्। मनाङेको निवेदन दर्ता भएपनि उनले सपथ लिन पाउने छैनन् ।

उनको सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा परेको छ । उनको त्यो मुद्दाको छिनोफानो नभएसम्म सपथ लिन पाउने छैनन् । उनी सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका मनाङेले प्रदेशसभामा निवेदन दिएका हुन् ।

निवेदन दर्ता भए पनि उनले कानुन अनुसार प्रक्रिया चालिने प्रदेश सरकारले जानकारी दिएको छ । ‘उनको उच्च अदालत पाटनबाट ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजायको फैसला भएको थियो । उनी ९ महिना डिल्लीबजार जेलमा बसेका थिए ।

मनाङेले अब जेल बाहिरै बसेर मुद्दा लड्न पाउनेगरी धरौटीमा रिहा भएका हुन् । उनको मुद्दा भने सर्वोच्चमै विचाराधीन रहेको छ । सर्वोच्चबाट उनको मुद्दा छिनोफानो भएपछि मात्र उनले सपथ लिन पाउने नपाउने भन्ने विषयमा निक्र्यौल हुनेछ ।

एकवर्ष अघि मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर मनाङबाट विजयी भएका थिए। चुनाव जितेपनि उनले प्रदेशसभा सदस्यको हैसियतमा सपथ लिएका छैनन्।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व
सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व
सरकारलाई नै थाहा छैन सहकारीको योगदान !
सरकारलाई नै थाहा छैन सहकारीको योगदान !
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
साउन २७ गते सोमबारको राशिफल यस्तो छ
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा