मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

सारांश

  • मकवानपुर।
  • मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।
  • भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा.

मकवानपुर। मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।

भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनिबस र हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो। बा. २ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए। उनका अनुसार, गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली
गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !
मेक्सिकोः सानो गल्तीबाट ठूलो क्षति,८५ जनाको मृत्यु
मेक्सिकोः सानो गल्तीबाट ठूलो क्षति,८५ जनाको मृत्यु
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
Unilateral road construction drive on disputed border area breaches understanding
Unilateral road construction drive on disputed border area breaches understanding

तपाईंले छुटाउनुभयो कि?