भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?

सारांश

  • काठमाडौं ।
  •  राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मत खसाल्न नगइ राजधानीमै बसेका छन् ।
  • प्रदेश नम्बर २ मा उत्साहपूर्वक रुपमा रुपमा मत खसाल्ने कार्य भइरहेपनि उनी भने त्यसलाई वेवास्ता गर्दै राजधानीमै बसेका हुन् ।

काठमाडौं । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मत खसाल्न नगइ राजधानीमै बसेका छन् । प्रदेश नम्बर २ मा उत्साहपूर्वक रुपमा रुपमा मत खसाल्ने कार्य भइरहेपनि उनी भने त्यसलाई वेवास्ता गर्दै राजधानीमै बसेका हुन् ।

सर्लाहीको मलंगवा नगरपालिका ८ का मतदाता उनले विगतमा पनि खासै भाेट नखसालेकाे र याे पटक पनि अनिच्छा जनाउँदै राजधानीमै बसेको ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रले बताए ।

यसो त चुनावी प्रसार प्रसारमा पनि ठाकुरको सक्रिय सहभागिता रहेको थिएन ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Rupesh Shrestha

    भाट हाल्न गकाे थियाे तर स्वास्थ्य गढबड भएर काठमाडौ फर्किएका हुन पत्रकार महाेदय।

    Comment Author

    Ratan B Gurung

    Najik chha

    Comment Author

    Rajendra Shrestha

    बिचरा जित्ने होइन किन vote

    Comment Author

    Bhuwan Budhathoki

    Hernu lai kena vote halnu to

    Comment Author

    Laxman Dangi

    vote halera ke garnu vichara hari halxa

    Comment Author

    Su Man

    अब भोलि यस्ले के भन्ने होला । मलाई सरकार ले भोट हाल्न दियन भन्छ अब।

    Comment Author

    Dilip Thapa

    Jitne aasha nai xaina k garos bichara, kathmandu ma base paxi ta kehi na kehi bahana vai halxa

    Comment Author

    Love Rampur

    हर्छु भन्ने पक्का थाहाभएर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?