भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ माघ ।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ९ बजे बालुवाटारमा बस्दैछ ।
  • प्रवक्ता विश्वप्रकाश शर्माले माघ २६ गते बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समितिको बैठक बस्ने जनाएका छन् ।

काठमाडौं, २५ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ९ बजे बालुवाटारमा बस्दैछ । प्रवक्ता विश्वप्रकाश शर्माले माघ २६ गते बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समितिको बैठक बस्ने जनाएका छन् ।

प्रवक्ता शर्माले ट्वीटमार्फत भनेका छन्, “मुख्यरूपमा प्रदेश संसदीय दलको गठन र सन्चालन सम्बन्धी विधानको मस्यौदामाथि निर्णय र थप सन्दर्भमा अत्यावश्यक छलफल हुने जनाएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Durga Magar Magar

    जएनेपा

    Comment Author

    Bhagwan Sah

    Modi ko ghar ma ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल भन्छन् सीमा विवादलाई अन्तराष्ट्रिय अदालत लैजान हुँदैन
माधव नेपाल भन्छन् सीमा विवादलाई अन्तराष्ट्रिय अदालत लैजान हुँदैन
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै
म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
नेपाललाई दोस्रो दिन थप चार स्वर्ण
नेपाललाई दोस्रो दिन थप चार स्वर्ण
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
बैंकको ब्याजदर घटाउन आग्रह
बैंकको ब्याजदर घटाउन आग्रह
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स

तपाईंले छुटाउनुभयो कि?