प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च

सारांश

  • काठमाडौँ, २३ ।
  • चैत राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।
  • अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

काठमाडौँ, २३ । चैत राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।

अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताउनुभयो ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ ।

त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब रक्सी खानेलाई आपत!
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
सूर्यदेवको आराधना गरी मनाइँदै छठ
सूर्यदेवको आराधना गरी मनाइँदै छठ
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो :  सभापति देउवा
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो : सभापति देउवा
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?