मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो

सारांश

  • चितवन, मंसिर २३ – मतगणनामा ढिलाई भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ मा २/२ वटा ठाउँ थपेर गणना सुरु गरिएको छ ।
  • तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा शनिवार दिउँसोबाट मतगणना सुरु गरिएको थियो ।
  • मतगणना छिटो सक्नका लागि गणनास्थल थप गरिएको निर्वाचन अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

चितवन, मंसिर २३ – मतगणनामा ढिलाई भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ मा २/२ वटा ठाउँ थपेर गणना सुरु गरिएको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा शनिवार दिउँसोबाट मतगणना सुरु गरिएको थियो ।

मतगणना छिटो सक्नका लागि गणनास्थल थप गरिएको निर्वाचन अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?