आज सुनको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आज सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
  • कारोबार साताको पाँचौं दिन बढेको सुनको मूल्य आज छैटौं दिन भने स्थिर रहेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको पाँचौं दिन बढेको सुनको मूल्य आज छैटौं दिन भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य भने बढेको छ । कारोबार साताको छैटौं तथा अन्तिम दिन आज तोलामा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?