मतदान केन्द्रमा एसिड राख्न गएकी महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
मतदान केन्द्रमा एसिड राख्न गएकी महिला पक्राउ

सारांश

  • रुकुम : रुकुमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिलालाई पक्राउ परेकी छिन् ।
  • एसिड बोकेर मतदान स्थलतर्फ गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई पक्राउ गरेको हो ।
  • पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

रुकुम : रुकुमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिलालाई पक्राउ परेकी छिन् ।

एसिड बोकेर मतदान स्थलतर्फ गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Chettri

    Teslai naie halde acd

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

SRK soaks up the sun with Suhana, Aryan and AbRam in Barcelona, see pics
SRK soaks up the sun with Suhana, Aryan and AbRam in Barcelona, see pics
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग
चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
सर्वसाधारणका लागि पौडी पोखरी खुला
सर्वसाधारणका लागि पौडी पोखरी खुला
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,