तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,

सारांश

  • नेपाली खेलकुद क्षेत्रमा अग्रपंक्तिमा अाउने नाम हो क्रिकेट, नेपालले अन्तर्राष्ट्रियस्थरमा पाएको सफलतालाई मध्यनजर गर्दै काठमान्डौको मुलपानिमा क्रिकेट मैदान थालनि गरिएको थियो।
  • गत कार्तिक महिनाभित्र सम्पन्न गरिसकिने भनिएको उक्त मैदानको काम भने अझै सम्पन्न भएको छैन्।
  • २०७१/१०/१९ गते कुल रकम रु १४,६३,२४,३६३ मु अ क बाहेक २०७३/०३/३१ सम्म सम्पन्न गर्नेगरि काम थालनि गरिएको थियो।

नेपाली खेलकुद क्षेत्रमा अग्रपंक्तिमा अाउने नाम हो क्रिकेट, नेपालले अन्तर्राष्ट्रियस्थरमा पाएको सफलतालाई मध्यनजर गर्दै काठमान्डौको मुलपानिमा क्रिकेट मैदान थालनि गरिएको थियो। गत कार्तिक महिनाभित्र सम्पन्न गरिसकिने भनिएको उक्त मैदानको काम भने अझै सम्पन्न भएको छैन्। २०७१/१०/१९ गते कुल रकम रु १४,६३,२४,३६३ मु अ क बाहेक २०७३/०३/३१ सम्म सम्पन्न गर्नेगरि काम थालनि गरिएको थियो। तर गत पुससम्म निर्माण सम्पन्न हुने ठोकुवा गरेका निर्माणपक्ष र ठेकेदारको लापरवाहि तथा सरकारि वेवास्थाका कारण पनि अब उक्त खेल मैदानको निर्माणका लागि थप ३ बर्ष लाग्ने भएको छ ।

मुलपानिको उक्त मैदान निर्माण ठिला हुनुमा अब दक्ष प्राविधिक अर्थात ईन्जिनियरहरुको अभाब भएको स्वय ईन्जिनियरहरु नै बताउँछन् ।रंगशालामा निर्माणका लागि बनाईएको नक्सामा नै प्राविछ त्रुटिहरु देखिएको ईन्जिनियरहरुको भनाई छ।सरकार रा खे प निर्माण शाखा , ठेक्कापट्टा बिषयको झन्झट सकिएतापनि कम्तिमा रंगशाला निर्माण गर्न ३ बर्ष लाग्ने ईन्जिनियरले खुलासा गरेका छन् ।काठमाडौंको मुलपानि मैदानमा क्रिकेट अायोजना भएको हेर्न नेपालीहरुले अझै ३ बर्ष प्रतीक्षा गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє☺ ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै,

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • Chat Conversation Start 10:02am चर्चित युवानेता अमित लामा २०३६ सालमा काभ्रेको रोसि गाँउपालिकामा जन्मेका हुन् ।
  • उनी निकै लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय छन् ।
  • पछिल्लो समय उनको चर्चा परिचर्चा बढ्दै अाईरहेको छ ।
Chat Conversation Start
10:02am

चर्चित युवानेता अमित लामा २०३६ सालमा काभ्रेको रोसि गाँउपालिकामा जन्मेका हुन् ।उनी निकै लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय छन् ।पछिल्लो समय उनको चर्चा परिचर्चा बढ्दै अाईरहेको छ ।उनी नेकपा एमाले भित्रको केपि अोलि बिचार समुहका बिश्वसनिय पात्र मानिन्छन् ।
अाउनुहोस् उहाँसंगको कुराकानि जस्ताको तस्तै :
राष्ट्रियताको सवालमा युवासंघ कहिल्यै झुक्दैनः संजिब झा
राष्ट्रियताको सवालमा युवासंघ कहिल्यै झुक्दैनः संजिब झा Published On : 30 May, 2016 11:09 pm By : लाइट नेपाल संजिब झायुवा सघ नेपाल केन्द्…..
lightnepal.com
अमित जि शिखरन्युज अनलाईनमा स्वागत छ ।
धन्यवाद
निकै ब्यस्त हुनुहन्छ ??
लगभग २।३ हप्ता युवासंघ नेपालको पुनर्गठन लगायतका बिषयमा बित्यो , अब चाहिँ युवासंघ नेपालका विभिन्न कार्यक्रम , गतिविधि साथै अाफ्नै ब्यवसायिक ,र पारिवारिक काममै छु ।
युवासंघ नेपालको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।कत्तिको खुसि र उत्साहित हुनुहुन्छ ?
हैन् खुसिभन्दापनि थप जिम्मेवारीबोध भएको छ ।अबको युवाअान्दोलन ,मुलुकको बिकाश र समृद्दिमा युवासंघ नेपालले प्रत्यक्षरुपमा सकारात्मक भुमिका खेल्ने ,अहिलेको स्थिर र बलियो बामगठबन्धनको सरकारलाई सहि मार्गनिर्देश गर्दै गतिशिलरुपमा बिकाशतिर लग्नका लागि हामी युवाहरुको भुमिका अपरिहार्य हुने हुनाले उत्साहित छु
You waved at Bastab!
गठबन्धनो सरकारबाट
पर्यटनका लागि सम्भावनाका धेरै बाटोहरु खुलेका छन् ।
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल । – Nepali Online News Media-shikharnews.com
हालैमात्रै युवासंघ नेपालको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभएका चर्चित युवानेता अमित लामा २०३६ सालमा का…..
shikharnews.com

3:27pm

नेपाली क्रिकेट मैदान
को ईतिहास
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै
नेपाली खेलकुद क्षेत्रमा अग्रपंक्तिमा अाउने नाम हो क्रिकेट, यहाँँ खेलको माहोललाई हेर्ने हो भने भुल्नै नहुने नाम हो

नेपालले अन्तर्राष्ट्रियस्थरमा पाएको सफलतालाई मध्यनजर गर्दै काठमान्डौको मुलपानिमा क्रिकेट मैदान थालनि गरिएको थियो।गत कार्तिक महिनाभित्र सम्पन्न गरिसकिने भनिएको उक्त मैदानको काम भने अझै सम्पन्न भएको छैन्। २०७१/१०/१९ गते कुल रकम रु १४,६३,२४,३६३ मु अ क बाहेक २०७३/०३/३१ सम्म सम्पन्न गर्नेगरि काम थालनि गरिएको थियो।
तर गत पुससम्म निर्माण सम्पन्न हुने ठोकुवा गरेका निर्माणपक्ष र ठेकेदारको लापरवाहि तथा सरकारि वेवास्थाका कारण पनि अब उक्त खेल मैदानको निर्माणका लागि थप ३ बर्ष लाग्ने भएको छ ।मुलपानिको उक्त मैदान निर्माण ठिला हुनुमा अब दक्ष प्राविधिक अर्थात ईन्जिनियरहरुको अभाब भएको स्वय ईन्जिनियरहरु नै बताउँछन् ।रंगशालामा निर्माणका लागि बनाईएको नक्सामा नै प्राविछ त्रुटिहरु देखिएको ईन्जिनियरहरुको भनाई छ।सरकार रा खे प निर्माण शाखा , ठेक्कापट्टा बिषयको झन्झट सकिएतापनि कम्तिमा रंगशाला निर्माण गर्न ३ बर्ष लाग्ने ईन्जिनियरले खुलासा गरेका छन् ।काठमाडौंको मुलपानि मैदानमा क्रिकेट अायोजना भएको हेर्न नेपालीहरुले अझै ३ बर्ष प्रतीक्षा गर्नुपर्ने छ ।
Chat Conversation End

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?