मध्यपुर थिमीमा कौशी खेती मेला हुने
सारांश
- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ ।
- वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो ।
- मेलामा घरको छत/कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो ।
मेलामा घरको छत/कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । आफूले छत/कौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले २५ गतेसम्म स्टल बुकिङ गर्नुपर्नेछ ।
अन्य जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न मध्यपुर थिमि नगरपालिकाले आग्रह गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया