शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
सारांश
- आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ ।
आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।आज ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया