मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति

सारांश

  • काठमाडौं ।
  • आज मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने स्वीकृति दिएको छ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृति दिएको जानकारी दिइन् ।

काठमाडौं । आज मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने स्वीकृति दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृति दिएको जानकारी दिइन् ।
त्यस्तै,मन्त्रिपरिषद बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि बहस भएको छ ।

यो विषयमा कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने छलफल भएको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?