नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

सारांश

  • काठमाडौँ ।
  • पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।
  • अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गरेका छन् ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
माछापुछ्रे बैक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता
माछापुछ्रे बैक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता
देउवाका प्रतिस्पर्धी निस्के सिंह, दुईजना भिड्दै
देउवाका प्रतिस्पर्धी निस्के सिंह, दुईजना भिड्दै
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
रगत परिक्षणमा लापर्वाही !
रगत परिक्षणमा लापर्वाही !
जंगली हात्तीले उपद्रो मच्चायो झापामा
जंगली हात्तीले उपद्रो मच्चायो झापामा