‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
१३
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ असार ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् ।
  • नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा.

काठमाडौं, २५ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् ।

नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोलीसमक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हड्तालको चेतावनीको सामना गर्नेसमेत बताए ।

‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    होला होला होला
    तर
    मानिस मारेको/ज्यानमारा मुद्दामा केपि ओली उर्फ खडग प्रसाद ओलीजीलाई अदालतले 20 वर्षको कैद सजाय तोकिएको/कैद सजाय भएको व्यक्ति केपि ओलीजीले मात्र 13 वर्ष कैद भुक्तान गरेर कैदबाट छुटेकामा पूरा फैशल कार्यान्वयन नहुनुमा केही रहस्य छ कि छैन मैना चरी जान्दछन्।

    Comment Author

    Ghanashyam Baral

    सम्वेदनशून्य अभिव्यक्ति

    Comment Author

    Jesi Subba

    Tayo vayer nepal sabai bechan aateko hola aba k xa baki

    Comment Author

    Ganesh Shakya

    भनेशी सारा काम छादी जेल बस्नु पर्‍यो हैन अब ?

    Comment Author

    Malla Amrit

    Aru je gare ni mafiya Ra bidesi Sita rasthahit biparit najhuka?

    Comment Author

    Dadhi Mgr

    ho,tehi tyag ko mulynkan garera nai ahile pani jantale tapaimaathi bhar biswas garekai chhan,tehi anusaar kaam garnuhola.

    Comment Author

    Anish Bajracharya

    khali jail baseko matrai kura garchha baa…. chor, daaka fataa haru po jail bashhan tah hau. k ghamanda garya ho jail basyo vanera hahaaa. i think tyahi 15000 per bottle ko pani khana jail baseko raichha

    Comment Author

    नवीन मोक्तान लामा

    सुबै साबस भन ठाने होला चीक्ने टुक्के अरूको देशमा भए सिधै फासी दिन्थे के गरौ नेपालमा यस्तै हो

    Comment Author

    Anish Baidhya

    Wahiyat pm

    Comment Author

    Liladhar Pandey

    बलात्कारका मुद्दामा हो जेल बसेको ।

    Comment Author

    Kanchha Sanno

    महिना मा 18 लाख को पानी खान जेल बसेको???

    Comment Author

    Tirtha Prakash Manandhar

    Thehi jail baseko phurty le garda ta aaja chappal bata sukila mukila tesmapani aarabowoo ko sampati,lakhwoo ko bank balance,desh ko sampati ma aarabowoo ko free ma antarastriya aaspatal ma swastha uupa4 sath ma honey moon pani hola,aafna daya baya ka haru lai bides darsan,waaa .aajha pachi ko subidha haru ko ta k kura.briddha haru ko bhatta sabai subhidha ma milaihallyuwoo.lau lootihaleko6 dhukka bhayera mog gare huncha.

    Comment Author

    Bhakta Raj

    Lalslam x kmred ji ✊✊✊????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?