मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
सारांश
- काठमाडौं।
- नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्।
- उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्।
काठमाडौं। नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्।
सत्ता साझेदार दल एमालेले ८ वटा मन्त्रालय पाउँदा माओवादीले ३ मन्त्रालय पाएको छ। रास्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ।
रास्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया