मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन

सारांश

  • देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) का लागि अनलाईनबाट फारम भर्ने काम आईतबार सुरु भएको छ ।
  • यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मौखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ ।
  • गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) का लागि अनलाईनबाट फारम भर्ने काम आईतबार सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मौखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ । गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।

लाईसेन्सका अनलाईन आवेदन एकाएक रोकिएपछि कार्यालयमा आउने सयौँ सेवाग्राही त्यत्तिकै फर्किन बाध्य भएका छन् ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?