मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
५२ पटक हेरिएको
Shares
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

सारांश

  • काठमाडौं ।
  • आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  •      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो ।

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
  
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
मनाङमा भूकम्पको धक्का
मनाङमा भूकम्पको धक्का
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण