स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७८
|
|
३६ पटक हेरिएको
Shares
स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ।
  • घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो ।

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ। घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे।
काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे। खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए। २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ। काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ।[image: tag_reuters.com,2021_newsml_UP1EH3717RJAP_355952431_768x432_.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?