सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ

सारांश

  •                            काठमाडौ ७ भदौ।
  • सर्वाेच्च अदालतको आदेशमा छुटेका नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई  फेरि प्रहरी ले पक्राउगरेको।
  • उनलाई फेरी अर्काे मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

                           काठमाडौ ७ भदौ। सर्वाेच्च अदालतको आदेशमा छुटेका नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई  फेरि प्रहरी ले पक्राउगरेको। उनलाई फेरी अर्काे मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो। सर्वाेच्चबाट निस्किए लगत्तै उनी पक्राउ परेका हुन्।

                           क्रसर आगजनी मुद्दामा काभ्रेले उनलाई गत शुक्रबार सर्वाेच्च बाट निस्किए लगत्तै पक्राउ गरेको थियो। भाेजपुर र काभ्रेमा एनसेलको टावरमा तोडफोडको अर्काे मुद्दामा उनी फेरी  पक्राउ परेका हुन्।

                            सुरुमा प्रहरीले उनलाई चन्दा मुद्दामा पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई छाड्न आदेश दिएको थियो। काभ्रेको क्रसर उद्योगमा आगजनी मुद्दामा पनि उनको पक्राउ कानुनसंगत नभएको भन्दै सर्वाेच्चले बन्दीप्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको हो। सो मुद्दामा अदालतले उनलाई छाड्न आदेश दिएको थियो।तर फेरी उनि बिरुद्ध भाेजपुर र काभ्रेमा एनसेलको टावरमा तोडफोडको अर्काे मुद्दामा प्रहरी ले पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै
कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट आक्रमण
कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट आक्रमण
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
बञ्चरो प्रहार गरी सौताको हत्या
बञ्चरो प्रहार गरी सौताको हत्या

तपाईंले छुटाउनुभयो कि?