मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

सारांश

  • काठमाडौं २०,जेठ।
  • मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ ।
  • बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा आईतबार साँझ भएको खेलको पहिलो हाफ बराबरीमा रोके पनि नेपाल ले दोश्रो हाफमा दुुई गोल ले पछी पर्दै खेल २-० ले गुमाउन पुग्यो  ।

काठमाडौं २०,जेठ। मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा आईतबार साँझ भएको खेलको पहिलो हाफ बराबरीमा रोके पनि नेपाल ले दोश्रो हाफमा दुुई गोल ले पछी पर्दै खेल २-० ले गुमाउन पुग्यो  ।

औ मिनेटमा डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको अवसरलाई  रसिदले गोलमा परिणत गर्दै मलेसियालाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा मलेसियाले अग्रता दोब्बर बनायो ।

खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरे ।

नेपालले अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ । कालिन मुख्य प्रशिक्षक भएर आएपछि नेपाल यसअघि कुवेतसँग २ मैत्रीपुर्ण खेलमा एक बराबरी र एकमा हार व्यहोरेको थियो ।

(https://goldchannel.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन
चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ  जेपी गुप्ता
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु
५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?