महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
५१ पटक हेरिएको
Shares
महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे सुनुवाई सुरु भएको छ ।
  • जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

काठमाडौं, ४ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे सुनुवाई सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार आइतबारै फैसला आउने छ । महरामाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप छ । यही अभियोगमा महरा अहिले जेलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तार व्यवस्थित गरिने
तार व्यवस्थित गरिने
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीमा केपी ओली तीन वर्षपछि कमब्याक
प्रधानमन्त्रीमा केपी ओली तीन वर्षपछि कमब्याक
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
प्रधानमन्त्री देउवाद्वारा शपथ
प्रधानमन्त्री देउवाद्वारा शपथ
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने