महानगर मा एमाले अग्रस्थान मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
१३५४ पटक हेरिएको
Shares
महानगर मा एमाले अग्रस्थान मा

सारांश

  • अहिलेसम्म को मत गणना अनुसार महानगर मा एमले का मेयर विद्यासुन्दर शाक्य २६९ मत ल्याइ अग्रस्थान मा छन् भने नेपाली कांग्रेसका मेयर राजुराज जोशी १७९ मत  ल्याइ एमाले लाई पछ्छ्याउदै ।
  • मेयर तर्फ नै  साझा पार्टी का किशोर थापा १७२ मत ल्याइ नेपाली कांग्रेस लाई पछ्छ्याउदै ।
  • विवेकशील नेपाली पार्टी कि रञ्जु दर्शना १४९ मत ल्याइ साझा पार्टी लाई पछ्छ्याउदै ।

अहिलेसम्म को मत गणना अनुसार महानगर मा एमले का मेयर विद्यासुन्दर शाक्य २६९ मत ल्याइ अग्रस्थान मा छन् भने नेपाली कांग्रेसका मेयर राजुराज जोशी १७९ मत  ल्याइ एमाले लाई पछ्छ्याउदै । मेयर तर्फ नै  साझा पार्टी का किशोर थापा १७२ मत ल्याइ नेपाली कांग्रेस लाई पछ्छ्याउदै । विवेकशील नेपाली पार्टी कि रञ्जु दर्शना १४९ मत ल्याइ साझा पार्टी लाई पछ्छ्याउदै । मेयर तर्फ माओवादी का सर्वोत्तम डंगोल १८ मत ल्याइ विवेकशील नेपाली पार्टी कि रन्जु दर्शनआ लाई पछ्छ्याउदै ।

नेपाली कांग्रेस का हरिप्रभा खड्गी श्रेष्ठ २१५ मत ल्याइ उपमेयर तर्फ अग्रस्थान मा छन । राष्ट्रिय प्रजातन्त्र पार्टी का राजाराम श्रेष्ठ १७१ मत ल्याइ नेपाली कांग्रेस उपमेयर हरिप्रभा लाई पछ्छ्यौदै । साझा पार्टी का निरुपमा यादव १२३ मत ल्याइ रा.प्र.पा लाई पछ्छ्याउदै छन भने माओवादी का सुशीला पौडेल २ मत साझा पार्टी लाई पछ्छ्याउदै ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यो बजेट कर्मकाण्डी मात्रै हो: यादव
यो बजेट कर्मकाण्डी मात्रै हो: यादव
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
शुरु भएन गुम्बाको पुनःनिर्माण
शुरु भएन गुम्बाको पुनःनिर्माण
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
मोदीको स्वागतमा कुर्ता र पाइजामा लगाएर जनकपुरधाम पुगे ओली