महिलाहरु श्रीमानसँग के के कुरा लुकाउँछन् ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महिलाहरु श्रीमानसँग के के कुरा लुकाउँछन् ?

सारांश

  • काठमाडौं, ३२ असार ।
  • नेपाली महिलाहरु कुरा गोप्य राख्न सक्दैनन् भन्ने पुरानो भनाई छ ।
  • तर, हरेक महिलाहरूले जोसँग जेसुकै कुरा गरे तापनि आफ्ना श्रीमानसँग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।

काठमाडौं, ३२ असार । नेपाली महिलाहरु कुरा गोप्य राख्न सक्दैनन् भन्ने पुरानो भनाई छ । तर, हरेक महिलाहरूले जोसँग जेसुकै कुरा गरे तापनि आफ्ना श्रीमानसँग यी ६ कुरा कहिल्यै खोल्दैनन् । उनीहरु यी ६ कुरालाई सकेसम्म अति गोप्य राख्न चाहन्छन् ।

महिलाले श्रीमानसँग लुकाउने ६ कुरा, तपाईँ पनि थाहा पाउनुहोस् :
१. विवाहभन्दा पहिले कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् । कसैले नशामा बताए अर्कै कुरा हो ।

२. श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तरामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्छिन् ।

३. श्रीमती चाहे पूरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाउरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन् ।

४. श्रीमान र श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीको बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन् ।

५. महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।

६. श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दूर गर्नका लागि उनीहरू निकै ध्यान पुराउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?