कांग्रेसको बैठक बस्दै, यस विषयमा गर्नेछ छलफल ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेसको बैठक बस्दै,  यस विषयमा गर्नेछ छलफल ?

सारांश

  • काठमाडौं, पुस १३ ।
  •   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि विहान ८ बजे बालुवाटारमा बोलाएका हुन् ।

काठमाडौं, पुस १३ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि विहान ८ बजे बालुवाटारमा बोलाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रो हार व्यहोरेको कांग्रेसको निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । बालुवाटारमा बैठक बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकले प्रदेशका समानुपातिक सदस्य चयन समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?