मकै बारीमा महिला बलात्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
४६ पटक हेरिएको
Shares
मकै बारीमा महिला बलात्कृत

सारांश

  • वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
  • ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
  • उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोलिस सेनालाई तालिम उपलव्ध गराउन नेपाल तयार : रक्षामन्त्री पोख्रेल
पोलिस सेनालाई तालिम उपलव्ध गराउन नेपाल तयार : रक्षामन्त्री पोख्रेल
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !