महोत्तरीः लोहारपट्टी नगरपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
महोत्तरीः लोहारपट्टी नगरपालिकामा कांग्रेस विजयी

सारांश

  • महोत्तरी, असोज ७ – महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • मेयरमा कांग्रेसका शैलेन्द्र यादव ४ हजार ५ सय २३ मतसहित विजयी हुनुभएको हो ।
  • यस्तै उपमेयरमा पनि कांग्रेसकी सरीता देवी शर्मा विजयी हुनुभएको छ ।

महोत्तरी, असोज ७ – महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका शैलेन्द्र यादव ४ हजार ५ सय २३ मतसहित विजयी हुनुभएको हो ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी सरीता देवी शर्मा विजयी हुनुभएको छ । उहाँले ५ हजार ५ सय ९२ मत ल्याउनुभएको छ ।

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?