बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

सारांश

  • विराटनगर,  कात्तिक १६ गते ।
  •   सडक बालकलाई काम लगाइदिने बहानामा भारत लाने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

विराटनगर,  कात्तिक १६ गते ।  सडक बालकलाई काम लगाइदिने बहानामा भारत लाने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मुरदवा पौटा ग्रामपञ्चायत दाखा कोठी बस्ने ३१ वर्षीय मन्जित सिंह, मोरङ मोतिपुर घर भएका र हाल सुनसरीको इटहरी बस्दै आएका ३६ वर्षीय राजु भण्डारी र सुनसरी इटहरी–१० बस्ने २८ वर्षीय सुरज ऋषिदेव रहेका छन् ।

ती बालकहरु १२ देखि १६ वर्ष उमेरका रहेका छन् । सुनसरीको इटहरीमा बस्दै आएका तीन जना सडक बालकलाई भारतमा काम लगाई दिने वहानामा उनीहरुले भारततर्फ लैजाने क्रममा प्रहरीले विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीको रेल्वेस्टेशनवाट उनीहरुलाई नियन्त्रण लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बालबालिका किनबेच तथा ओसारपसारमा संलग्न सुरज ऋषिदेव गिरोहका नाइके रहेको विगत र केही वर्ष अघिदेखि नै सडक बालबालिका भारत पु¥याउने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
प्रधानमन्त्रीसँग डा. कवारीको भेट
प्रधानमन्त्रीसँग डा. कवारीको भेट
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका  व्यक्तिहरुको संकलन कार्य सुरु……
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु……
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन
वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता
वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
राष्ट्रपति निर्वाचनकाे इतिहास
राष्ट्रपति निर्वाचनकाे इतिहास
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

तपाईंले छुटाउनुभयो कि?