माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १५, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…

सारांश

  • सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रस्ताव पारित भएपनि नभएपनि अब माओवादी केन्द्रमा नबस्ने निर्णय गरेका छन् ।
  • मंगलबार राति सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भोलिपल्टै रायमाझी यस्तो निर्णयमा पुग्न लागेको स्रोतले जनाएको छ ।
  • नेता रायमाझीले संशोधन प्रस्ताव ल्याउनुभन्दा अघि नै यसको चर्को विरोध गरेका थिए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रस्ताव पारित भएपनि नभएपनि अब माओवादी केन्द्रमा नबस्ने निर्णय गरेका छन् ।

मंगलबार राति सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भोलिपल्टै रायमाझी यस्तो निर्णयमा पुग्न लागेको स्रोतले जनाएको छ । नेता रायमाझीले संशोधन प्रस्ताव ल्याउनुभन्दा अघि नै यसको चर्को विरोध गरेका थिए ।

उनले ५ नम्बर प्रदेश कुनै हालतमा टुक्र्याउन नहुने चेतावनी दिएका थिए । तर उनको पार्टीको नेतृत्व रहेको वर्तमान सरकारले नै प्रस्ताव ल्याएपछि रायमाझी यतिवेला पार्टीमा नहरने स्थितिमा पुगेका छन् ।

उनले हिजोमात्रै एमालेका उपमहासचिव विष्णु पौडेल र काँग्रेसका नेता चन्द्र भण्डारीलाई भेटेका थिए । सरकारले ल्याएको संशोधन प्रस्तावको विरुद्धमा कसरी प्रस्तुत हुने विषयमा विशेष कुराकानी भएको स्रोतको दाबी छ । नेता रायमाझीले आजैमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगपनि विशेष कुराकानी गरेका छन् ।

श्रोत : रिपोर्टर्स क्लब

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ
सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो

तपाईंले छुटाउनुभयो कि?