बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा साप्ताहिक कारोबारको तेश्रो दिन सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज तेश्रो दिन मंगलबार भने बढेको हो ।

काठमाडौं । नेपाली बजारमा साप्ताहिक कारोबारको तेश्रो दिन सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज तेश्रो दिन मंगलबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर १ लाख १२ जार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेको थियो । चाँदीको मूल्य आइतवार र सोमबार पनि स्थिर रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?