चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
२२
|
२२ पटक हेरिएको
Shares
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष

सारांश

  • काठमाडौं, ८ मंसिर।
  • नेकपा एमालेका अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले अव बन्ने बामगठबन्धनको सरकारले दैलेखमा रहेको पेटोलियम पदार्थ उत्खन्न कार्य अघि बढाउने बताएका छन्।
  • आफु प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डे लगायतको चिनीयाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरे पश्चात पेटोलियम पदार्थको पुष्टी भएकाले वाम गठबन्धनको सरकारले सो कार्यको अव उत्खनन् गर्ने बताए।

काठमाडौं, ८ मंसिर। नेकपा एमालेका अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले अव बन्ने बामगठबन्धनको सरकारले दैलेखमा रहेको पेटोलियम पदार्थ उत्खन्न कार्य अघि बढाउने बताएका छन्।

आफु प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डे लगायतको चिनीयाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरे पश्चात पेटोलियम पदार्थको पुष्टी भएकाले वाम गठबन्धनको सरकारले सो कार्यको अव उत्खनन् गर्ने बताए।

बाम गठबन्धन दैलेखद्वारा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सार्वभौम राष्ट्रको स्वाभिमानलाई कसैका सामु नेपालीको शीर झुक्न नदिने बताए।

अव यो मुलुकमा ६-६महिनामा सरकार परिबर्तन हुने खेलको अन्त्य गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागी यो निर्वाचनमा मतदिन आग्रह गरे।

ओलीले सुर्खेत दैलेख हुदै कालीकोट जाने महावु बाटोलाई समेत पक्की बाटो निर्माण गरेर दैलेखलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने र दैलेखलाई महावु हुदै मुगुको नाक्चे नाग्ला भएर चीनसँग जोडिने महत्वपुर्ण सडक निर्माण गरिने जनाए।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Dev Bhattarai

    Garis.pagal

    Comment Author

    Raju Budathoki Budathoki

    khali. fataha. kura. garo. aafee. patan. hune. kam. gardee. hideexa. oli

    Comment Author

    Pradeep Chaudhary

    Tesko lage chunab jitnai parcha ra

    Comment Author

    Hari Hancy Hero Hero

    chunab najeta bekasa nagarana

    Comment Author

    Beda P. Timilsina

    हारे नगर्ने

    Comment Author

    Sanjaya Adhikari

    सरकार त पहिला पनि बनाएको थियो गरेन त के को फुर्ती हो एमाले को!

    Comment Author

    शक्ति शक्ति शक्ति शक्ति

    केरा चुनाबजित्नै पर्छ काम गर्न

    Comment Author

    Buddhikrishna Timalsina

    यो उखाने ले रकेट उडाछ कर्णाली महाकाली बेचेरै भय पनी चुनाब अघिनै पैट्रोल निकाल्ने भो

    Comment Author

    Koirala Raj

    नजिते रकेट उडाउने

    Comment Author

    Rabi Prakash Malla

    Feri ukhan haldai sojha paschimeli janta jhukkyauna pugexa! Kahile yo marla ra A.MA.LE.sudhriyala?

    Comment Author

    Premlal Garbuja

    Good

    Comment Author

    Manoj Lamichhane

    नजिते कुट्टो कोदालो फालेर घुर्की देखाउने? गज्जब छ बा

    Comment Author

    Shiva Raj Simkhada

    kp baaje हाम्रो गाउमानी आउनपर्यो आरुपाताको जंगल मा गयस छ भन्ने हल्ला छ

    Comment Author

    Hari Kharel Nirdosh

    फेरि दैलेख् को पेट्रोल् ओ हो कति जानेको हो हासय कलाकार् होकि नेता

    Comment Author

    Bjndra Bariya

    चुनाब नजिते चाहिँ नगर्ने

    Comment Author

    Manoj Khatri

    Do FIRST Mr oli..don’t give a shit…people already are in sense…..

    Comment Author

    Uttam Shakya

    हारे नगर्ने oli ba, ani asti mantri bandha chai silanayas garna birse6ki kay ho.

    Comment Author

    Manoj Khatri

    Damna ko yeta ko gala uta uta ko gala yeta purauna parne…..jitna ko lagi j ni bolne

    Comment Author

    P B Shahi Thakuri

    चुनाव जितन सदेेने के पि जि

    Comment Author

    Sandip Sandip Ghale

    Patrol bhanne kura samundra Bata niskine ho k kaka pahaad Bata hoena guff dine Pani simaa hunxa ni yaar

    Comment Author

    Kun Jung San

    भुकम्प र नाकावन्दीमा नेकपा एमाले ले लिएको नेतृत्व , त्यसलाई सदर गर्ने नेकपा माओबादी र चुप लागेर बस्ने नेपाली कांग्रेस । बिगतमा खोला कस्ले बेचे , कस्ले के सन्धी गरे , त्यो चाही पहिले को कुरा , थाहा पनि भएन र पुरानो कुरा कोत्याउन पनि हुँदैन , तर भर्खरै सप्त्कोशी बाधले लेराएको बिध्वश देख्दा देख्दै फेरी अग्लो अर्को बाध बनाउने सम्झौता गरेर आउने कांग्रेस सभापती तथा सम्माननिय प्रधानमन्त्री SHER BAHADUR DEUBA तथा उहांको पार्टीको उम्मेद्वारको बिकल्प खोज्नै पर्छ । त्यो बिकल्प कोही नभएर नेकपा एमाले हो । सबैलाई आफ्नो नेता छान्ने स्वन्त्रता छ , कुरा के हो भने , यो पटक एमाले लाई भोट नदिए रास्त्र माथी नै ठुलो गद्दारी हुनेछ । नाकाबन्दीमा खेलेको भूमिका सम्झेर एमाले लाई भोट हाल्न यो पाली गाह्रो नमानौ । कांग्रेसलाई हेर्यौ धेरै पटक , बाम गठबन्धन लाई हेरौ यो पटक ।

    #VOTEFORSUN

      Comment Author

      Santosh Dulal

      EVERY BODY TRY TO LEARN THE TRUTH

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
एक सातामैं अर्का युवकको पनि शङ्कास्पद मृत्यु
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
पोखराबाट पक्राउ परे मस्ट वान्टेड कोरियाली

तपाईंले छुटाउनुभयो कि?