माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७८
|
|
३१ पटक हेरिएको
Shares
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै

सारांश

  • सुर्खेत।
  • माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितकाे समूह एमालेमा समाहित हुने भएको छ।
  • विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आइपुगेका छन्।

सुर्खेत। माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितकाे समूह एमालेमा समाहित हुने भएको छ। विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आइपुगेका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ। विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन्।[image: Thammar-Bista.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
जङ्गली हात्तीले दुः ख दिन थाल्यो
जङ्गली हात्तीले दुः ख दिन थाल्यो
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो
नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो
सिईओ ज्ञवालीलाई कोरोना संक्रमण
सिईओ ज्ञवालीलाई कोरोना संक्रमण
अल हिलालसँग इन्टर मियामी पराजित
अल हिलालसँग इन्टर मियामी पराजित
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

तपाईंले छुटाउनुभयो कि?