आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै

सारांश

  • काठमाडौं, १९ चैत ।
  • नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
  • निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २÷२ रुपैयाँ बृद्धि गरेको हो ।

काठमाडौं, १९ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २÷२ रुपैयाँ बृद्धि गरेको हो ।

नयाँ मूल्य मध्यराति १२ बजेबाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०५ पुगेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gyanu Khawash

    Deuba ra olima k farak vayora?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रकवि घिमिरेको निधन
राष्ट्रकवि घिमिरेको निधन
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
राष्ट्रपतिको सवारीले झल्कायो मौसुफको सवारी, तन्त्र गए तुजुक गएन
राष्ट्रपतिको सवारीले झल्कायो मौसुफको सवारी, तन्त्र गए तुजुक गएन
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना,  ७ को अवस्था गम्भीर
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना, ७ को अवस्था गम्भीर
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
एमालेले छान्यो मध्यरातमा राष्ट्रपतिको उम्मेदवार
एमालेले छान्यो मध्यरातमा राष्ट्रपतिको उम्मेदवार
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
नेपाली लघु-उपन्यास : कहाँ छस् ?
नेपाली लघु-उपन्यास : कहाँ छस् ?