यस्तो देशः जहाँ दुईजना महिलासँग बिहे नगरे जेल जानुपर्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
यस्तो देशः जहाँ दुईजना महिलासँग बिहे नगरे जेल जानुपर्छ

सारांश

  • एजेन्सी ।
  • सामान्यरुपमा एक व्यक्तिले विवशता र सामाजिक रीतिरिवाजका कारण दुई विवाह गरेको पाउँछौं ।
  • अधिकां देशमा विशेष कारण बाहेकको अवस्थामा बाहेक एकभन्दा बढी विवाह गरेमा कानूनी कारवाही समेत हुने गर्दछ ।

एजेन्सी । सामान्यरुपमा एक व्यक्तिले विवशता र सामाजिक रीतिरिवाजका कारण दुई विवाह गरेको पाउँछौं । अधिकां देशमा विशेष कारण बाहेकको अवस्थामा बाहेक एकभन्दा बढी विवाह गरेमा कानूनी कारवाही समेत हुने गर्दछ । तर, यो यस्तो अफ्रिकी मुलुक हो जहाँ हरेक पुरुषले दुई महिला विवाह गर्ने पर्ने कानूनी बाध्यता छ ।

खबरका अनुसार, इरिट्रिया सरकारले त्यहाँको महिलाको संख्या पुरुषको अनुपातमा निकै धेरै भएपछि यस्तो नीति सर्कुलर गरेको हो । अझ रमाइलो कुरा के छ भने यदि आदेशको पालना भएन भने जेल जानुपर्ने हुन्छ ।

यतिमात्र होइन यदि कुनै पुरुषले अर्को विवाह गर्नुपर्ने अवस्थामा अघिल्लो श्रीमतीले बाधा अड्चन गरेमा उनले पनि कारवाही भोग्नुपर्ने हुन्छ । एक बर्षभन्दा पहिले बनेको यो कानूनले दुईवटा श्रीमती विवाह गर्ने संख्या बढ्दै गइरहेको छ भने विश्वभरबाट भने यो कानूनको आलोचना पनि भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?