ढल मिसीयकाे पानी खान बाद्य छन काठमाडाै बासीहरू (भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ढल मिसीयकाे पानी खान बाद्य छन काठमाडाै बासीहरू (भिडियाे सहित)

सारांश

  • काठमाडाै, १३ वैशाख।
  • काठमाडाै उपत्यका खानेपानी सस्थान लिमिटेड माहाँकाल चाैरकाे सडक खण्डमा मेलकम्ची खानेपानी अायाेजनाकाे काम निरन्तर ४ बर्षदेखीकाे निर्माण उपलब्धि भने शुन्य जस्तै छ ।
  • मेलम्ची खानेपानी अायाेजनाले अाफ्नाे काम प्रति ध्यान नदिँदा यहाका स्थानीय जनताले नै खानेपानीकाे समस्या झेल्नु परेकाे छ भने पुरै काठमाडाैका जनताकाे अवस्था काकाकुुल छ भनिरहनु नपर्ला ।

काठमाडाै, १३ वैशाख। काठमाडाै उपत्यका खानेपानी सस्थान लिमिटेड माहाँकाल चाैरकाे सडक खण्डमा मेलकम्ची खानेपानी अायाेजनाकाे काम निरन्तर ४ बर्षदेखीकाे निर्माण उपलब्धि भने शुन्य जस्तै छ ।

मेलम्ची खानेपानी अायाेजनाले अाफ्नाे काम प्रति ध्यान नदिँदा यहाका स्थानीय जनताले नै खानेपानीकाे समस्या झेल्नु परेकाे छ भने पुरै काठमाडाैका जनताकाे अवस्था काकाकुुल छ भनिरहनु नपर्ला ।

धारामा पानी नअाइ पानीकाे वील तिर्न  जनता बाध्य छन ।बल्ल बल्ल हप्ता पन्द्र दिनमा  अाउने धाराकाे पानीमा  पनि ढल मिसीएकाे स्थानीएकाे गुनासाे रहेकाे छ ।

ढल फुटेर खानेपानीका फुटेका पाइपहरूमा ढलकाे पानी छिरेकाे देख्न सक्छाैँ । यस विषयमा तत्कालिन सहकारी तथा गरिवी निवारण  मन्त्री  अम्वीका बस्नेतले दैनीक जसाे साेहीबाटाे अावात जावत  गर्दा समेत वेवास्ता गरेकाे र हालका नगर प्रमुख विद्यासुन्दर शाक्य र वडा प्रतिनिधीहरूले कुनैपनी चासाे नराखेकाे  प्रति  स्थानीयबासी अाक्राेशीत छन ।

यसै सन्दर्भ लाइ लिएर शिखर न्युजका लागी साेनु चन्द र मनीषा त्रीपाठीकाे एक भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=VyHXSM61VrY

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?