‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
४९ पटक हेरिएको
Shares
‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘

सारांश

  • काठमाडौं ।
  • नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् ।
  • माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ ।

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए ।  उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीवाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेका छन् ।  त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम बस्दै धारापानीवासी
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
How To Get A Young ladies Attention — 3 Straightforward Ways
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्