मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ

सारांश

  • झापा, २० भदौ काभ्रे मण्डनदेउपुर नगरपालिका–८ घर भएका ५२ बर्षीय सोम तामाङलाई प्रहरीले पुरानो मानव खप्पर जस्तो देखिने २२ थान सहित पक्राउ गरेको छ ।
  • मेची नगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको गेट अगाडी मंगलबार भारतबाट नेपालतर्फ आउदै गरेको रिक्सालाई चेकजाँच गर्दा तामाङले झोलामा राखी ल्याएको अवस्थामा उक्त मानव खप्पर जस्तो बस्तु बरामद भएको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा, २० भदौ
काभ्रे मण्डनदेउपुर नगरपालिका–८ घर भएका ५२ बर्षीय सोम तामाङलाई प्रहरीले पुरानो मानव खप्पर जस्तो देखिने २२ थान सहित पक्राउ गरेको छ ।
मेची नगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको गेट अगाडी मंगलबार भारतबाट नेपालतर्फ आउदै गरेको रिक्सालाई चेकजाँच गर्दा तामाङले झोलामा राखी ल्याएको अवस्थामा उक्त मानव खप्पर जस्तो बस्तु बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    निमा लामा दोङ

    ? Bss? 1? hee☀ naamB-) निमा? लामा? दोङ

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Add Close Broo..! Shikhar News
    ? Bot User निमा लामा दोङ
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

    Comment Author

    निमा लामा

    ? Just? Now? Liker? निमा? लामा? online? Rehna

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Jani Like BaCk B Kia Kro Shikhar News
    ? Robot Like & Comment by निमा लामा
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?