चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
५५ पटक हेरिएको
Shares
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत्र १८ गते भारत भ्रमणमा जाने भएका छन् ।
  •  आज (सोमबार) परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।
  •  चैत्र १८ गते भारत पुग्ने प्रधानमन्त्री देउवा चैत्र २० गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत्र १८ गते भारत भ्रमणमा जाने भएका छन् । आज (सोमबार) परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चैत्र १८ गते भारत पुग्ने प्रधानमन्त्री देउवा चैत्र २० गते स्वदेश फर्किने कार्यतालिका छ । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भने १९ चैतमा भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिक्षाको प्रतिक्षा सकियो
प्रतिक्षाको प्रतिक्षा सकियो
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
छुवाछूत विरुद्ध बलियो खम्बा चमेली
छुवाछूत विरुद्ध बलियो खम्बा चमेली
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव, मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
नेपाल-युएई एकदिवसीय क्रिकेट- ३ विकेटले नेपाल पराजित
नेपाल-युएई एकदिवसीय क्रिकेट- ३ विकेटले नेपाल पराजित
सबैे तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
सबैे तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत