आगलागीबाट २२ लाख बढीको क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
३३ पटक हेरिएको
Shares
आगलागीबाट २२ लाख बढीको क्षति

सारांश

  • हिलिहाङ ।
  • पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ ।
  • विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

हिलिहाङ । पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ ।

विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।

राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु
बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

तपाईंले छुटाउनुभयो कि?