‘मामाको धन फूपुको श्रद्वा’ मा रमाउँदै देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘मामाको धन फूपुको श्रद्वा’ मा रमाउँदै देउवा

सारांश

  • काठमाडौं, माघ १६ ।
  • स्थानीय, प्रदेश तथा संघीय तीनवटै तहका निर्वाचनमा जनताबाट बहिष्कृत नेपाली कांग्रेस पार्टीको सरकारले राष्ट्रिय अर्थतन्त्र टाट पल्टाएर खोक्रो राज्य हस्तान्तरणको तयारी गरेको छ ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको यो काम चलाउ सरकारले निर्वाचन नतिजा आफ्नो विपक्षमा आइसक्दा पनि आफ्नो म्याद लम्ब्याउँदै राज्यकोषमा भार पर्ने र दीर्घकालिन नीतिगत प्रभाव पार्ने खालका निर्णय गरेर जनमतको धज्जी उडाउँदै छन् ।

काठमाडौं, माघ १६ । स्थानीय, प्रदेश तथा संघीय तीनवटै तहका निर्वाचनमा जनताबाट बहिष्कृत नेपाली कांग्रेस पार्टीको सरकारले राष्ट्रिय अर्थतन्त्र टाट पल्टाएर खोक्रो राज्य हस्तान्तरणको तयारी गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको यो काम चलाउ सरकारले निर्वाचन नतिजा आफ्नो विपक्षमा आइसक्दा पनि आफ्नो म्याद लम्ब्याउँदै राज्यकोषमा भार पर्ने र दीर्घकालिन नीतिगत प्रभाव पार्ने खालका निर्णय गरेर जनमतको धज्जी उडाउँदै छन् ।

निर्वाचन घोषणा गरेकै दिनबाट कार्यकारी शक्ति सीमित भइसकेको र केवल काम चलाउ हैसियतमा झरिसकेको सरकारले जनताको विश्वास समेत गुमाएर राजनीतिक वैधता नै समाप्त भइसकेको अवस्थामा मुलुकलाई आर्थिक रुपमा टाट उल्टाउने गरी एकपछि अर्को निर्णय गर्दैछन् ।

देउवाले गरेको एउटा निर्णयले मात्र चालू आर्थिक वर्षको बजेटमा एक खर्ब रुपैयाँ आर्थिक भार परेको छ । यो खबर आजको दृष्टि साप्ताहिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?