माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
सारांश
- गायक निराजन कंडेलको स्वरमा सजिएको “यी आँखाले” बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
- गीत साजन शाहको शब्द, अमोश तमाङको एरेन्ज र किशोरथापाको मास्टरिङ्ग रहेको यस गीतको भिडियोमा कलाकार सागर थापा , बिनी बश्नेतको अभिनय रहेको छ भने, सतिज श्रेष्ठको निर्देशन रहेको छ ।
गायक निराजन कंडेलको स्वरमा सजिएको “यी आँखाले” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीत साजन शाहको शब्द, अमोश तमाङको एरेन्ज र किशोरथापाको मास्टरिङ्ग रहेको यस गीतको भिडियोमा कलाकार सागर थापा , बिनी बश्नेतको अभिनय रहेको छ भने, सतिज श्रेष्ठको निर्देशन रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया